एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्रमा
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। बुधबार अध्यक्ष ओलीले धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका हुन्। उनले धादिङको गल्छी क्षेत्रमा पुगेर प्राकृतिक विपदबाट पीडित स्थानीय बासिन्दाको अवस्थाबारे जानकारी लिएका छन्। यससँगै अध्यक्ष ओलीले बाढी प्रभावित क्षेत्रका बासिन्दाको गुनासो सुनेका छन्। यो क्षेत्रमा एमाले संवद्ध जनवर्गीय संगठनहरू रा
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







